चेल्सीले घरेलु मैदानमा ब्रिगटनविरुद्ध जित निकाल्दै फड्को मारेको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा उसले २-० को जित निकाल्न पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ५० औं मिनेटमा जोरगिनोले पेनाल्टी गोल गरेपछि ब्राजिली स्टार विलियनले ७६ औं मिनेटमा गोल गरी जित सुनिश्चित गरे । जितसँगै चेल्सीको कमजोर प्रदर्शनको शृंखला रोकिएको छ । लिगमा छैंठौं स्थानमा उक्लिएको छ । Photo Source: Mavensports