Logo

वर्षा सिवाकोटी अमेरिकामा रम्दै (फोटोसहित)



नायिका वर्षा सिवाकोटी यतिबेला संयुक्त राज्य अमेरिकामा रमाउँदै छिन् । अमेरिकामा खिचेको केहि तस्विरहरु वर्षाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । वर्षा टेक्सास, क्यालिफोर्निया जस्ता अमेरिकी सहरहरु घुमिरहेकी छिन् ।उनले पछिल्लो समय भिसन राई निर्देशित चलचित्र पुरानो बुलेटमा अभिनय गरेकी छिन् ।

Photo Source: Barsha Siwakoti Facebook



प्रतिक्रिया दिनुहोस्