काठमाडौं,मंसिरर १२ । निर्वाचन आयोगले मौन अवघिमा चुनावी प्रचारप्रसार नगर्न राजनीतिक दल, विभिन्न उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, नागरिक समाज, आम मतदाता र सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार रातिदेखि शुरू भएको मौन अवधिको स्मरण गराउँदै आयोगले निर्वाचन सम्पन्न नहुञ्जेलसम्म यस्तो प्रचारप्रसार नगर्न आग्रह गरेको राजधानी दैनिकमा खवर छ ।