Logo

ओलीले सम्बोधन गर्दैगर्दा माधव नेपाल र नारायणकाजी निदाएपछि..



काठमाडौं, १५ माघ । आज सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैगर्दा पार्टीका सचिवालय सदस्यद्वय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ भने निदाएका थिए ।

अध्यक्ष ओलीले आज दुई घण्टा भन्दा लामो समयसम्म सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली सम्बोधनको बिचमा पुग्दै गर्दा नेताद्धय नेपाल र श्रेष्ठ भने निदाएका थिए । उनीहरु निदाएको देखेपछि बैठकमा उपस्थित् केन्द्रिय सदस्यहरुले भने गाँईगुँई कुरा काट्न थालेका थिए ।



प्रतिक्रिया दिनुहोस्