Logo

नेपालले रोज्यो बलिङ’



काठमाडौं, माघ २२। आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसँग प्रतिस्पर्धा गर्न बलिङ रोजेको छ । नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भईरहेको खेलमा ओमानले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । आजको खेलमा नेपाली टोलीका खेलाडी सुशान भारी र अविनास बोहोराले डेब्यू गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्