Logo

प्रचण्डमाथि हुँदैछ यस्तो षडयन्त्र, किन प्रहार भयो जुत्ता (भिडियोसहित)



काठमाडौं, १९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसी नेपालको अहितमा रहेकोले संशोधनबिना पारित गर्न नहुने स्पष्ट पारेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘एमसीसीले नेपालको हित गर्दैन्, नेपालको हित नगर्ने कुरा किन पारित गर्ने ?’



प्रतिक्रिया दिनुहोस्