काठमाडौं, २५ फागुन । गुलाबी पारदर्शी सारीमा सजिएर नायिका करिश्मा मानन्धरले नारी दिवसमा शुभकामना दिएकी छिन् । भावुक मुद्रामा देखिएकी उनले लेखेकी छिन्- ह्यापी वुमन्स डे ।
सारीमा करिश्मालाई निर्क आकर्षक देखिएको छ । यसपटक पनि उनले छातिको केही माथिको टाटु देखाएकी छिन् । उनले बनाएको टाटु बेला बेलामा चर्चामा आइरहन्छ ।-Photo Source: Facebook