Logo

माधव नेपालको प्रश्न : सचिवालयको निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ ?



कपिलवस्तु, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मतीमा गरिएको सुनाउँदै उक्त निर्ण छिट्टै कार्यन्वयन हुने स्पष्ट पारेका छन् । आज (बुधबार) संचारकर्मीसँग कुरा गर्दै नेता नेपाललेयस्तो बताएका हुन् ।

उनले भने,‘सचिवालयले गरेको सर्वसम्मत निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ ? यस्तो कुरा मैले सोच्नै सक्दैन ।’ प्रधानमन्त्री ओलीसहितको सहमतिमा भएको निर्णय पालना हुनेमा आफू ढुक्क रहेको नेपालले बताए । file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्