Logo

‘लकडाउन’को उल्लङ्घन गर्ने पाँच सय बढि प्रहरीको कारबाहीमा



काठमाडौं, चैत २८ । कोरोना भाइरसको सम्भावित सक्रमण रोक्न सरकारले लगाइको लकडाउनको १८ औ दिनमा उल्लङ्घन गर्ने ५ सय बढिलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । शुक्रबार ‘लकडाउन’को उल्लङ्घन गरी काठमाण्डौ उपत्यकामा पाँच सय ६७ जनालाई प्रहरीले ’होल्ड’ गरेको जनाको छ।

लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेको गरेको हो। आउँदो वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको हो। लकडाउनको विकल्प नभएकोले पूर्ण रुपमा पालना गर्न सरकारले आग्रह गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्