Logo

महिलामा हर्मोन असंतुलनको लक्षण



महिलाहरुको हर्मोन असन्तुनले धेरै समस्या ल्याउँछ । यसको कारण र जोखिम पनि छ । हर्मोन असन्तुलनको लक्षण

  • योनी सुख्खा हुनु
  • ब्रेस्ट छुदा दुख्ने
  • अपच
  • कब्जियत
  • मासिक धर्ममा समस्या
  • तौल बढ्ने
  • कपाल झर्ने
  • छालामा असामान्य दाग
  • आवाज गहिरो हुने
  • गर्भाशयबाट रगत बग्नु
  • अनियमित मासिक धर्म
  • हड्डि कमजोर हुने
  • रातमा पसिना आउने
  • अनुहार, गर्दन, छाती र पिठमा धेरै कपाल बढ्नु
  • बाझोपन

पुरुषमा हुने लक्षण

  • यौन कामेच्छा कम हुने
  • शुक्राणुको संख्यामा कमी
  • मांसपेशीको सक्रियता कम हुनु
  • शरीरमा कपाल बढ्नमा कमी
  • छातीको टिशु धेरै बढ्ने
  • छाती हल्का छुँदा पनि दुख्ने
  • ओस्टियोरोसिस

महिला र पुरुष दुवैमा देखिने लक्षणहरु

  • अनुहार र छालामा रुखोपन
  • अचानक तौल घट्ने
  • मासंपेशी कमजोरी
  • थकान
  • कपाल झर्ने
  • डिप्रेशन
  • कामेच्छा कम हुने
  • चिन्ता
  • बाझोपन
  • पसिना आउने
  • धमिलो देख्ने
  • चिसो र तातो प्रतिको संवेदनशिलता बढ्दै जाने
  • कब्जियत
  • धेरै प्यास लाग्ने र पटक पटक पिसाब आउने
  • छालामा बैजनी र हल्का गुलाबी रंगको स्ट्रेच माक्र्स हुने

हर्मोन असन्तुलनको कारण

  • डायबेटिज
  • थायराइड कम वा धेरै
  • औषधि
  • तनाव
  • पिट्युटरी ग्रन्थीमा ट्युमर
  • चोट लाग्नु
  • भोजन सम्बन्धि समस्या
  • क्यान्सरको उपचार
  • कन्जेनिटल एड्रेनल ह्यापरप्लासिया

महिलालाई हुने विशेष कारण

  • रजनोवृत्ति
  • गर्भावस्था
  • स्नतपान
  • पीसीओएस ( अन्डाशय सिंड्रोम)
  • हर्मोनको औषधि
  • प्राथमिक डिम्ब ग्रन्थि अपर्याप्तता
  • समय भन्दा पहिले रजनोवृत्ति

कसरी बच्ने

  • व्यायाम र योग
  • हानिकारक केमिकल्सबाट बच्ने
  • मिठाईको कम प्रयोग
  • पर्याप्त निन्द्रा लिने

हानी

  • शरीरमा लामो समयसम्म हर्मोन असन्तुलन हुँदा निम्न समस्या हुनसक्छ ।
  • अनियमित मासिक धर्म
  • डिप्रेशन र मुड परिर्वतन हुने
  • तेल ग्रन्थि सक्रिय हुने
  • बाझोपन
  • शरीरमा धेरै कपाल आउने
  • टाउकोको कपाल झर्ने

हर्मोन असन्तुलन हुँदा के खाने

  • ओमेगा –३ फैटी एसिड
  • नरिवलको तेल
  • एवाकोडो
  • अश्रगन्धा
  • दही
  • भिटामिन डि


प्रतिक्रिया दिनुहोस्