चिसो होस् वा छालाको हेरचाह गर्न वाफ एक धेरै राम्रो प्रक्रिया हो । कुनै साइड इफेक्ट नहुने र स्वास्थ्यको फाइदा वाफको बारेमा चर्चा गर्नेछौ ।
- चिसोमा वाफ लिनु भनेको रामवाण जस्तै उपाय हो । वाफ लिनाले चिसो मात्र ठिक नबनाई घाँटीमा जमेको कफलाई कुनै समस्या बिना नै सजिलै हटाउछ ।
- छालाको फोहोर हटाउने र छालालाई प्राकृतिक चमक दिने एक उत्तम तरिका वाफ हो । यस विधिले कुनै मेकअप उत्पादन प्रयोग नगरी छालाको चमक बनाउन सक्छ ।
- वाफ जस्तो अवस्थाका बिरामीलाई पनिलाभदायक साबित हुन्छ । डाक्टरहरुले यस्तो अवस्थामा वाफ लिन सल्लाह दिन्छन् । जसले बिरामीलाई लामो समयसम्म आराम मिल्छ ।
- वाफले अनुहारको मृत छाला हटाउन र झिम्का कम गर्ने एक समाधान हो । यसले छालालाइृ ताजा बनाउछ र स्फुर्ति बढाउछ । जसले छालाको ओस पनि राख्छ ।
- यदि अनुहारमा डन्डिफोर भएमा वाफ लिनु राम्रो उपाय हो । यसले गन्ध र सेबमलाई सजिलै छुटकारा दिन्छ । यसले छाला सफा गर्दछ ।