Logo

ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद नछोडे सहमति हुँदैन् : मणि थापा (भिडियोसहित)



काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीभित्रको अहिलेको विवाद समाधानको लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक पद छोड्नुपर्ने बताएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । थापाले आफूहरुले त सुरुदेखि नै नै एक व्यक्ति, एक पदको अवधारणमा पार्टीलाई माथिदेखि तलसम्म लैजानुपर्ने बताउँदै आएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्