काठमाडौं, १९ वैशाख । काठमाडौं उपत्यकामा विहानदेखि वर्षा भइरहेको । केही दिन यता वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । अहिले विहानबा उपत्यकालगायत देशका विभिन्न भागमा वर्षा भइरहेको हो ।
अहिलेको वर्षालाई मनसुन शुरु हुनु पूर्वको वर्षा भनिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ाज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जनसहित असिना हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ । राति पहाडी भूभागहरुमा वर्षाको सम्भावना रहेको छ ।