Logo

संसदको अर्को बैठक वैशाख २८ गते विहान ११ बजे बस्ने, प्रि बजेटमाथि छलफल हुने



काठमाडौं, २६ वैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २८ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ। बजेट अधिवेशनको पहिलो दिन आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तापक्षका नेता सुवासचन्द्र नेम्वाङ, विपक्षी दलका समाजवादी पार्टीका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतो, जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए । वैशाख २८ गते बस्ने अर्को बैठकबाट प्रि(बजेटमाथि छलफल हुने कार्यसुीच छ ।



प्रतिक्रिया दिनुहोस्