काठमाडौं, ८ जेठ । कोरोना भाइरसका १७ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ४४४ पुगेको छ । नयाँ संक्रमितहरु झापा, धनकुटा र सुनसरीका हुन् ।
संक्रमितमध्ये एक जना महिला छिन् बाँकी १६ जना पुरुष हुन् । उनीहरुको धरान र विराटनगरस्थित प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
संक्रमितको विवरण
१. झापाको कचनकवल गाउँपालिकाका १८ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
२. झापाको कचनकवल गाउँपालिकाका १८ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
३. झापाको कचनकवल गाउँपालिकाका १९ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
४. झापाको कचनकवल गाउँपालिकाका १९ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
५. झापाको कचनकवल गाउँपालिकाका २२ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
६. झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
७. झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
८. झापाको कचनकवल गाउँपालिकाका २५ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
९.झापाको कचनकवल गाउँपालिकाका २६ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१०. झापाको कचनकवल गाउँपालिकाका २६ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
११. झापाको कचनकवल गाउँपालिकाका २८ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१२. झापाको कचनकवल गाउँपालिकाका ३० वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१३. झापाको कचनकवल गाउँपालिकाका ३२ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१४. झापाको कचनकवल गाउँपालिकाका ३७ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१५. झापाको कचनकवल गाउँपालिकाका ४६ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१६. धनकुटाका ३४ वर्षीय पुरुष, ८ जेठमा पत्ता लागेको
१७. धरानकी ५१ वर्षीया महिला, ८ जेठमा पत्ता लागेको