महोत्तरी, जेठ २६ । जिल्लास्थित गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ ।
गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनको पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर, उनीसंगै भारतबाट आएका तीन जनामा भने कारोना संक्रमण पुष्टि भैसकेको छ ।