Logo

आरडिटी पोजेटिभ देखिएका पुरुषको अवस्था गम्भीर



कैलाली, जेठ २९ । कैलालीमा आरडिटी पोजेटिभ देखिएका एकजना पुरुषको अवस्था गम्भीर रहेको छ ।

आरडिटी पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका घोडाघोडी नगरपालिका १० का ४८ वर्षीय पुरुषलाई आईसियुमा भर्ना गरिएको हो।

अस्पतालका स्रोतका अनुसार दम रोगले ग्रसित ती पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार आईसियुमा भर्ना गरिएको हो।



प्रतिक्रिया दिनुहोस्