काठमाडौं, ३१ जेठ । समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक सम्पन्न भएको छ । उक्त बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई हृवीप जारी गरेको छ । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । File Photo