Logo

गिरीलाई सांसदबाट हटाउने समाजवादीको तयारी



काठमाडौं, असार २ । जनता समाजवादी पार्टीले पार्टीको नीति र निर्देशनविपरीतका गतिविधिमा संलग्न भएपछि सांसद सरिता गिरीको पद खारेज गर्नेसम्मको कारबाही अघि बढाउने तयारी गरेको छ । पार्टीले निर्णय गरेमा समानुपातिक सांसदको पद खोस्न सकिने प्रावाधन कानुनमा छ । पार्टीभित्र पनि उनलाई सांसदबाट हटाउन तीव्र दबाब परेको पार्टी भित्रकै नेताहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्