काठमाडौं, १४ भदौ । आजको बसेको मन्त्रिपरिषद बैठकले भदौ मसान्तसम्म आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । Photo Source: Surya Thapa/Twitter