Logo

कोरोना संक्रमित दुई जनाको मृत्यु



रुपन्देही, भदौ २० । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मत्यु भएको छ । मृतकमध्ये एक जना पुरुष र अर्की महिला रहेका छन् ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबान र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले खवर पुष्टि गरेका छन् ।

मृतक दुबैको शव व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्