Logo

काठमाडौंका कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं, भदौ २६ । ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाको उपचार गराईरहेका एक जना मृत्यु भएको छ ।

भदौ २४ गते अस्पतालमा भर्ना भएका काठमाडौंका ६३ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्