काठमाडौं, कार्तिक १४ । कात्तिक ३ गते कोरोना उपचारका लागि भर्ना भएकी कैलालीकी संक्रमित महिलाको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ की २८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।