Logo

कैलालीका ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



कैलाली, मंसिर ४ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती करिब ११ बजेतीर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्