Logo

प्रधानमन्त्री केपी ओलीको ताप्लेजुङस्थित फक्ताङलुङ भ्रमण (तस्विर)



मंसिर ८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ताप्लेजुङ पुगे । गत वर्षको चैतमा लकडाउन सुरु भएदेखि ओली उपत्यका बाहिर गएका थिएनन् । तर पछिल्ला दिनमा उनी फाट्टफुट्ट उपत्यका बाहिर जान थालेका छन् ।

सोमबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्न ओली त्यहाँ पुगेका हुन् । हेलिकप्टरमा काठमाडौंबाट सिधै घुन्सा गएका ओलीले राडी, पाखि र गलैंचा बुनाइको अवलोकन गरेका थिए ।
ओलीको ताप्लेजुङ पुगेपछिको तस्विरहरु :

 

तस्वीर : प्रधानमन्त्री ओलीका फोटाग्राफर राजन काफ्ले



प्रतिक्रिया दिनुहोस्