काठमाडौं, १४ मंसिर । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन अस्विकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनि गर्ने क्रममा यस्तो बताएका हुन् । उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेकोले त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने बताएका हुन् । File Photo
https://www.facebook.com/HelloMoIC/videos/196246098643039