Logo

२४ घन्टामा देशभर १ हजार ५६ संक्रमित थपिए



काठमाडौं, २४ मंसिर । नेपालमा कोरोना भाइरसका आज  १ हजार ५६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३० हजार ५ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्