काठमाडौं, ५ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गते बसेको बैठकले अख्तियार प्रमुखमा राईको नाम सिफारिस गरेको हो । त्यो दिनको बैठकमा अन्य नियुक्तीहरु पनि भएको स्रोतको दाबी छ । File Photo/ReportersNepal