Logo

सामुहिक राजिनामापछि पत्रकारलाई जानकारी



हेटौंडा, १० पुस: वाग्मती प्रदेशका तीन मन्त्रीले सामुहिक राजिनामा दिए लगत्तै प्रदेशसभा भवनमा पत्रकारलाई जानकारी गराउँदै वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल साथमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल । तस्वीरः अञ्जली थापा,रासस



प्रतिक्रिया दिनुहोस्