Logo

मौनी रायको पारदर्शी कपडा



एजेन्सी, १७ पुस । नागिक कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बोल्ड तस्वीर सेयर गरीरहन्छिन् । हाल उनले पारदर्शी ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

कालो रङकधो टु पिसमा नेट अपरमा मौनी रायलाई देखेर उनका फ्यानहरुले जमेर तारिफ गरेका छन् । उनलाई ट्रान्सपरेन्ट ड्रेसमा लुक र सानदार देखाएकी थिइन् । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन् ।

यो तस्वीरको साथमा मौनीले लेखेकी छिन्, ‘एक गहिरो सास लिए र मेरो दिलको पुरानो कुरा सुने । मै हुँ ।’ नागिन सिरीयलबाट घर–घरमा पुगेकी मौनी अक्षय कुमारको साथमा गोल्ड फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको पछिल्लो फिल्म लन्डन कान्फिडेसिशयल निकै चर्चामा छ । ब्रहास्त्र पनि अब आउन तयारीमा छ ।



प्रतिक्रिया दिनुहोस्