Logo

कोरोनाबाट आज ६ जनाको मृत्यु



काठमाडौं, १३ माघ । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ३ थपिएका छन् । आज २८५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ९२ संक्रमित भएपनि  लाख २ हजार ६४ सय ८ जना २३ संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने  ३ हजार २ सय ५२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २०  लाख ५२ हजार ६ सय ८७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १२२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्