Logo

आज १ सय ५९ संक्रमित थप



काठमाडौं, १९ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार १ सय १८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ६ सय  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्