Logo

आज १ सय ४२ कोरोना संक्रमित थपिए



काठमाडौं, २१ माघ । नेपालमा कोरोना भाइरसका आज  १ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २०६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख  ६७ हजार ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्