Logo

आज १ सय २२ संक्रमित थप, १४४ जना डिस्चार्ज



काठमाडौं, ३ फागुन । नेपालमा कोरोना भाइरसका आज  १ सय  २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १४४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार २ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्