Logo

प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरी बहस सुरू



काठमाडौं, ४ फागुन। आजदेखि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी बहस सुरु भएको छ । संवैधानिक इजलासमा क्युरी सदस्य एवं वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस सुरु गरेका छन् । एमिकस क्युरीका बहस सकिएपछि इजलासले फैसला सुनाउनेछ ।



प्रतिक्रिया दिनुहोस्