Logo

सरकार र थारुवान-थारुहट संंघर्ष समितिबीच र्वाा सुरु



काठमाडौं, १७ चैत्र । सरकार र थारुवान(थारुहट संंघर्ष समितिबीच वार्ता सुरु भएको छ । समितिले विभिन्न १९ बुँदे माग अघि सारेको छ । सरकारको तर्फबाट हिजामात्रै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरिएको थियो ।

त्यसको भोलिपल्ट आज समितिले पहिलो चरणको वार्ता गरेको हो । सरकारको तर्फबाट राजन भट्टराई र भगवती चौधरी सदस्य छन् । र, थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्