Logo

यस्तो छ प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जोखिम मोलेर भएपनि नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको स्पष्ट पारेका छन् । पार्टीको आज बसेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले आफूहरुले धेरै राम्रो काम गरेको पनि दाबी गरेका छन् ।

प्रतिवेदनमा उनले भनेका छन्,‘सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्नेर जुनसुकैपनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पक्ति क्रियाशील हुनुपर्छ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्