Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, १४ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २५ पैसा र विक्रिदर ११९ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ २० पैसा र विक्रिदर १४४ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८८ पैसा र विक्रिदर ९३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्