काठमाडौं, २३ बैशाख । बिहीबार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मुल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले समायोजन गरेको छ ।
नेप्सेको अनुसार कम्पनीको बुधबार कायम अन्तिम मुल्य ५३ सय ९५ रुपैयाँको आधारमा ४९ दशमलव ४० प्रतिशत बोनस शेयरको नयाँ मुल्य ३६ सय ११ रुपैयाँ कायम गरेको हो ।