Logo

यस्तो छ आज विदेशी विनिमयदर



काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६७ पैसा र विक्रिदर ११७ रुपैयाँ २७ पैसा रहको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र विक्रिदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, आज क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र विक्रिदर ९६ पैसा ६८ पैसार रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्