काठमाडौं, १५ जेठ । सरकारले प्रमुख सहरबीचको यात्रा अवधि २ घण्टामा झार्ने गरी सडक विस्तार गरिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । सरकारले आगामी वर्ष ३ सय पुल निर्माण गरिने पनि घोषणा गरेको छ । पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको मन्त्री पौडेलले घोषणा गरे ।
Latest Update:
आगामी २ वर्षभित्र प्रादेशिक रंगशाला स्थापना गर्ने घोषणा गरेको छ । त्यस्तै, अवकाशप्राप्त खेलाडीलाई व्यवसाय सुरु गर्न सहुलियतपूर्ण ऋण दिइनेपनि बजेटमा उल्लेख गरिएको छ । झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने मन्त्री पौडेलले घोषणा गरे ।