१९ जेठ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या
संयुक्त राज्य अमेरिका : तीन करोड ३२ लाख ८८ हजार १४
भारत : दुई करोड ८३ लाख ७ हजार ८३२
ब्राजिल : एक करोड ६६ लाख २४ हजार ४८०
फ्रान्स : ५७ लाख ३८ हजार ६४१
टर्की : ५२ लाख ५६ हजार ५१६
रुस : ५० लाख ३१ हजार ५८३
बेलायत : ४५ लाख ६ हजार ३३३
इटाली : ४२ लाख २० हजार ३०४
अर्जेन्टिना : ३८ लाख १७ हजार १३९-सिन्ह्वा/Photo: Agency