काठमाडौं, १३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंकको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेको अनुसार बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत गरेको हो ।
नेप्सेमा ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ नामको ऋणपत्र सुचिकृत भएको हो ।