Logo

आज कतिमा साट्न पाइन्छ बिदेशी मुद्रा ?



काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २९ पैसा र विक्रिदर ११९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रिदर १४२ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८० पैसा र बिक्रिदर ९७ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्