Logo

बिदेशीमुद्रा सटहीदर आज कति ?



काठमाडौै, ८ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रिदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर आज १४० रुपैयाँ १४ पैसा र बिक्रिदर १४० रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्