Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९० पैसा र बिक्रिदर ११८ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३१ पैसा र बिक्रिदर १३९ रुपैयाँ २ पैसा रहेको छ। यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४९ पैसा र बिक्रिदर ८५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्