Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १४ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ २५ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९ पैसा र बिक्रिदर ९० रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्