Logo

युवराज न्यौपानेले सभापतिबाट उम्मेद्धवारी फिर्ता लिए, शेखर कोइरालालाई समर्थन



काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेद्धवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेद्धवारी फिर्ता लिएका छन् । उनले सभापतिमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ । सभापतिमा अब शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिष्पर्धा हुने भएको छ । file photo

 



प्रतिक्रिया दिनुहोस्