Logo

आज विदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, ९ पुस । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ पैसा र विक्रिदर १२० रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ९४ पैसा र विक्रिदर १३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९५ पैसा र विक्रिदर ८७ रुपैयाँ ३८ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्