Logo

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा



पोखरा, १४ पुस । गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ, ‘गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा २०७८ सालको तमु ल्होसार(पुस १५गते) को अवसरमा सार्वजनिक बिदा दिने’ गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७७ चैत १७ गतेको निर्णय अनुसार सार्वजनिक बिदा ।’

 



प्रतिक्रिया दिनुहोस्